Home » » विराटनगर राजधानी हुने गरि आठौं प्रदेश बनाउन गच्छादारको प्रस्ताव

विराटनगर राजधानी हुने गरि आठौं प्रदेश बनाउन गच्छादारको प्रस्ताव

विराटनगर, पुस २९ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विराटनगरलाई राजधानी बनाउनेगरी आठौं प्रदेश बनाउने विषयमा सहमति गर्न मधेसीदलहरू र प्रमुख दलहरूलाई आग्रह गरेका छन् ।


ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने गच्छादारले बताएका छन्  ।

आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले तीनप्रदेशको विकल्प नमानेसम्म समस्या यथावत रहने बताएका हुन्।

उनले झापा, मोरङ र सुनसरी प्रदेश नम्बर २ मा गाभ्नुपर्ने मधेसी मोर्चाकोमाग कुनै हालतमा पुरा नहुने समेत उनले स्पष्ट पारे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}