Home » » Sajha Sawal January 03, 2016

Sajha Sawal January 03, 2016

वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने नेपालीहरु बढेसँगै कमाएर र नकमाई फर्कने युवाहरुको वाक्लो जमात छ । विदेश गएर पनि भने जस्तो काम नपाउने र नेपालमा पनि रोजगारिको कुनै सम्भावना नभएपछि अहिले पछिल्लो समय नेपालीहरु कृषि प्रविधितिर बढि लाग्न थालेका छन् । व्यवसायिक रुपमा नयाँ प्रविधिद्वारा खेति गर्दा मनग्य आम्दानी हुने परिवरबाट छुटेर बस्न नपर्ने लगायतका कारणले गर्दापनि अहिले विद्यर्थीदेखि सरकारी जागिरेसम्म फलफुल, तथा तरकारी खेतिमा आकर्षित हुन थालेका छन् । यहि विषयमा केन्द्रित रहेको आजको साझा सवाल।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}