Home » » यी हुन स्तन सानो हुनाका १० फाइदाहरु

यी हुन स्तन सानो हुनाका १० फाइदाहरु

भनिन्छ पुरुषको पहिलो नजर महिलाहरुको स्तनमा पर्दछ। महिलाहरुको शरिरका आकर्षक अंगहरु मध्ये स्तन एक प्रमुख अंग हो। जसले महिलाहरुको शरीरलाई नै कलात्मक बनाइदिएको हुन्छ। शरीरको बनावट अनुसार महिलाहरुका स्तनका साइज हुन्छन जसले उनीहरुलाई सुन्दर देखाउछन।


महिलाहरुको अन्य अङ्गको तुलनामा स्तनको चर्चा धेरै हुने गरेको पाइन्छ। स्वयम् महिलाहरु पनि आफ्नो स्तनको आकारप्रति अत्यधिक सचेत हुन्छन्। उनीहरु आफ्नो स्तनको आकार ठूलो वा सानो भयो भनेर निकै नै चिन्ता र चासो व्यक्त गरिरहेको अध्यनले देखाएको छ।
 केही महिलाहरु आफ्नो स्तनको आकार सानो भयो भनेर निक्कै तनावमा हुन्छन्। यसको लागि विभिन्न क्रिम, मसाज, एक्सरसाइज तथा सल्यक्रिया गरेर पनि ठिक पार्न प्रयासरत हुन्छन्। र आफूलाई अपमानित महसुस समेत गर्छन। तर उनीहरुले यो सोचेका हुन्नन कि  साना स्तन हुनुका कैयौँ फाइदा पनि छन्। 

                             जानीराखौ  साना स्तन हुनुका १० फाइदा :

 १. स्तन सानो भएमा तपाई ब्रा वा यस्तै भित्री वस्त्र नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ। ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन।

२.स्तन सानो भएमा स्तन धेरै गिला हुने र झोलिने चिन्ता हुँदैन।

 ३.तपाई ठूला स्तन भएकी महिला भन्दा धेरै छिटो सिँडीबाट झर्न सक्नु हुन्छ। अथवा साना स्तन भएको कारण तपाईले ओरालोमा निक्कै छिटो दौडन सक्नु हुन्छ।

 ४.  तपाई ठूला स्तन हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्तन हुने महिलाको तुलनामा ठूला स्तन हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन्।

 ५.ठूला स्तन हुने अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ तर साना स्तन हुने महिलाले यो दर्द कम मात्रै अनुभव गर्न पाउँछन्।


६.  ठूला स्तन हुने महिलाको तुलनामा साना स्तन हुने महिलाहरु  कपडाको छनौटमा कम सचेत बन्दा पनि हुन्छ। साना स्तन हुने महिलालाई जुनसुकै कपडा लगाउन पनि सहज हुने गर्दछ।

 ७. साना स्तन हुनेहरुलाई बुब्स लिफ्टिङ टेप वा यस्तै स्तनलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन।

 ८.साना स्तन हुने महिलाहरु घोप्टे परेर पनि सुत्न सक्छन् साथै तपाईले निन्द्रामा घुर्ने वा उकुसमुकुसको अवस्था अनुभव गर्नु पर्दैन।

 ९.तपाई लो–कट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ। ‘क्लिवेज लुक’ को लागि पनि तपाईले कुनै चिन्ता लिनु पर्ने हुँदैन।

 १०. सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्तन हुने तपाईले छेडछाड वा हिंसाको सिकार कम हुनु पर्दछ। प्राय जसो ठूला स्तन हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पिडित हुने गरेको एक अध्ययनले देखाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}