
|
|
संसारको जुनसुकै कुनामा बेचिएका तथा यौनजन्य हिंसामा परेका महिलाको उद्धारका लागि प्रहरीले ११७७ नंबरको हट लाईन स्थापना गरेको छ । तेस्रो मुलुकमा समेत महिला हिंसा र बेचविखनका घटनामा बृद्धि भएपछि उद्धारका लागि हट लाईनको स्थापना गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले ११७७ हटलाईनमा आएका उजुरी तथा गुनासोका आधारमा उनीहरुको उद्धार र दोषिमाथि कारवाहीको प्रक्रिया थालिने जनाएका छ । कानुनी तथा गैह्र कानुनी बाटोबाट विदेशीएका महिलाहरुको चरम श्रम तथा शारिरिक शेषण भइरहेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न पहल थालेको एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो ।
Source : nepal24news.tv

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
