Home » » सन्नीले मन्दिर समेत छाडिनन्, जहाँ गरिन आपत्तिजनक हर्कत !

सन्नीले मन्दिर समेत छाडिनन्, जहाँ गरिन आपत्तिजनक हर्कत !

मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीविरुद्ध फेरि मुद्दा परेको छ ।आफ्नो पोर्न छविलाई अहिले पनि मेटाउन नसकेकी सन्नीले फिल्म खेल्ने नाममा मन्दिरमै आपत्तिजनक हर्कत गरेपछि उनीविरुद्ध राजधानी दिल्लीको एक प्रहरी चौकीमा मुद्दा परेको हो ।

यस्तो छ घटना विवरणः
चलचित्र मस्तीजादेकी प्रमुख अभिनेत्री सन्नीसहित दुई अभिनेता वीरदास र तुसार कपूर र चलचित्रका निर्मातामाथि पनि धार्मिक भावनामा चोट पुगाएको आरोप लागेको छ । उनीहरुविरुद्ध प्रहरीमा उजूरी दर्ता भएको हो ।चलचित्रको एक दृश्यमा मन्दिरभित्र कण्डमको प्रवद्र्धन गरिएको भन्दै उनीहरुविरुद्ध उजूरी परेको हो ।
 एक दृश्यमा वीरदास र सन्नीले मन्दिरमा कण्डमको असभ्य पारामा कण्डमको प्रयोग गरेका छन् । जसलाई आपत्तिजनक मानिएको छ ।दिल्लीस्थित आर्दशनगर पुलिस स्टेशनमा यो मुद्दा दर्ता भएको हो । मस्तिजादे कमेडी चलचित्र हो । यस चलचित्रमा सनी लियोनको डबल रोल छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}