Home » » महिलाले पोर्नमा के चाहन्छन् ? अध्ययन यसो भन्छ

महिलाले पोर्नमा के चाहन्छन् ? अध्ययन यसो भन्छ

वर्षौँदेखि पोर्न उद्योग पुरुषमुखी रह्यो । अर्थात् पुरुषले कस्ता कस्ता पोर्न सामाग्रीहरु चाहन्छन् भन्ने आधारमा पोर्न फिल्म तथा अन्य पोर्न सामाग्रीहरु उत्पादनमा जोड दिइयो । तर जब पछिल्लो समयमा एडल्ट साइटहरुमा महिलाहरुको लगाव बढ्दै गयो तथा एडल्ट सामाग्रीका महिला दर्शक बढ्न थाले तब अध्ययनकर्ता तथा उत्पादनकर्ताहरु पनि यो विषयमा चासो दिन थाले । आखिर महिलाहरुले कस्तो पोर्न सामाग्री रुचाउँछन् ? उनीहरुले एडल्ट सामाग्रीमा खोज्ने कुरा के हो ? भन्ने विषयमा चर्चित पोर्न साइट पोर्न हब तथा रेड ट्युबले एक तथ्यांक सार्वजनिक गरेका छन् ।
महिलाहरुले पोर्न स्टाटमा सबैभन्दा बढि खोजी गर्ने गरेका पोर्न सामाग्रीको सूचिका आधारमा पोर्न हबले केही रोचक तथ्यांक तयार पारेको छ । जस अनुसार पोर्न सामाग्रीका महिला दर्शकले महिला केन्दि्रत क्रियाकलाप नै बढि मन पराउने गरेका छन् । महिला पोर्न दर्शकले इन्टरनेटमा सबैभन्दा बढि खोजी गर्ने सामाग्री भनेको लेस्बियन सेक्स, त्रिकोणात्मक सम्भोग तथा यौनांगबाट तरल पदार्थको धारा फ्याँक्ने अर्थात् स्किर्ट रहेका छन् ।

तथ्यांक अनुसार महिलाहरुले पनि पुरुषले जस्तै द्विलिंगी यौन क्रियाकलापजन्य सामाग्री भन्दा समलिंगी यौन सामाग्री बढि रुचाउने गरेका छन् । समलिंगी महिलाबीचको यौन सम्बन्ध जस्तै समलिंगी पुरुषबीचको यौन सम्बन्धका सामाग्री पनि खोजीको अग्रस्थानमा परेका छन् ।
महिलाहरुले पोर्न साइटमा सबैभन्दा बढि खोजी गर्ने पोर्न सामाग्रीका विषय निम्नानुसारका हुने गरेको इन्फोग्राफिक्सले देखाएको छ ।
पोर्नहबका अनुसार सेलिब्रेटीका वास्तविक सेक्स टेपहरुको लोकप्रियतामा किम कार्दाशिन सबैभन्दा अगाडि छन् । कार्दाशिनको सेक्स टेप सबैभनदा धेरै पोर्न पारखीले पोर्न साइटमा खोजी गर्ने गरेको पाइएको छ ।
तथ्यांक अनुसार खासगरी यौनक्रिडाका क्रममा महिलाहरुले बढि आनन्द लिएको तथा चरमउत्कर्षमा पुगेको क्षण समावेश भएका पोर्न सामाग्रीहरुमा महिलाहरुले बढि रुचि देखाउने गरेका छन् ।
त्यसैले अब पोर्न निर्माताहरु आफ्नो व्यवसायलाई सफल बनाउनका लागि महिलाको रोजाइलाई समेत प्राथमिकता दिनुपर्ने अवस्था आएको अध्ययनको निष्कर्ष रहेको छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}