Home » » मोटीहरुबाट किचिएर मोटो कमाई गर्छिन् यी युवती

मोटीहरुबाट किचिएर मोटो कमाई गर्छिन् यी युवती

क्यालिफोर्नियाकी २५ वर्षिय युवती ओडेट्टे डेलाक्रोइक्स अनौठो काम गरेर पेट पालिरहेकी छिन् । पेट पालिरहेकी मात्रै छैनन् आलिसान जीवन बाँचिरहेकी छिन् ।
अजिंगरजस्ता भिमकाय महिलाहरु एउटी खिरिलो शरीर भएकी ओडेट्टेमाथि बस्छन् र बेस्कन दवाउछन् । निचोरनाचर पार्छन् । यसको फोटो र भिडियो खिचिन्छ र अनलाइनमा पोष्ट गरिन्छ । काम भने पनि पेशा भने पनि यहि हो ।

चार वर्षअघि डिग्री पढ्न थाल्दा उनलाई आम्दानीको अतिरिक्त स्रोत नभई भएन । साथिहरु रेस्टुरेन्ट वा बारमा काम गर्न थाले भने उनले विल्कुल फरक र नौलो काम थालिन् । जून अहिले उनको पूर्णकालिन जागिर भएको छ । पाँच फिट अग्ली ओडेट्टेलाई कहिलेकाँही एकैचोटी सय किलोभन्दा माथिका पाँच मोटीहरुले किच्छन् । उनी खपेर बस्छिन् ।
आफ्नो जागिरबाट बहुतै सन्तुष्ट रहेको ओडेट्टे बताउछिन् । ‘अरुलाई अनौठो लाग्ला, तर मलाई यसरी किचिन मज्जा आउँछ । रोमाञ्चक अनुभूति हुन्छ । एकैचोटी धेरै जनाले किचिपिची पार्दा त झन् स्वणिर्म आनन्द आउँछ । खोइ मलाई किन यस्तो भएको हो ?’ उनी भन्छिन् ।
‘जब फर्सी जत्रो स्तन भएका महिलाहरुले जब मलाई थिच्छन्, केहिबेर त म सास फेर्ने समेत सक्दिन । तैपनि मज्जा मान्छु । पछिल्लो वर्षहरुमा मैले संसारकै एक से एक ठूला नितम्ब र स्तनहरुको सामना गरेकी छु । एक पटक त चार फिटको नितम्ब भएकी मोडल ममाथि बसिदिइन् ।’
उनी आफूलाई अजिंगरजत्रा महिलाहरुले किचेको फोटो तथा भिडियोहरु नियमित रुपमा पोर्न साइटहरुमा पोस्ट गर्छिन् । यहि कमबाट उनले एक लाख २५ हजार पाउण्ड कमाइसकिन् ।
‘अचेल म महङ्गा र बिलासी ठाउँहरुमा अफ्नो छुट्टी मनाउन सक्छु,’ उनी भन्छिन्, ‘भर्खरै तीनवटा बेडरुम भएको घर पनि किनेँ । म आफ्नो करिअरसित पूर्ण सन्तुष्ट छु ।’
तर उनको काम जोखिमले भरिएको छ । कहिलेकाहीँ उनको अनुहारमा यति ठूलो भार हुन्छ कि एक मिनेटसम्म सास थामेर बस्नुपर्ने अवस्था पनि आएको छ । यसो गर्दा कहिलेकाहीँ उनलाई मर्छु कि झैं पनि लाग्छ ।


‘कहिलेकाहीँ ग्राहकले मलाई ‘पिगपाइल्स’ गर्न लगाउनु हुन्छ । त्यतिबेला म कडा सतहमा सुत्छु अनि थुप्रै मोटी दिदीबहिनीहरु ममाथि बस्नुहुन्छ । यसो गर्दा पैसा त धेरै आउँछ तर, कहिलेकाहिँ ज्यानै जाला कि भन्ने डर लाग्छ,’ उनी वर्णन गर्छिन् ।
आफ्नो शारीरिक क्षमता बढाउनका लागि उनले खानपिन र एक्सरसाइजमा ध्यान दिने गरेकी छिन् । आफ्नो श्वासप्रश्वास क्षमता बढाउनका लागि उनी नियमित पौडी खेल्छिन् । कुनै पनि दृष्य सुटिङ गर्नुपूर्व उनी लामो सास तान्छिन् र त्यसपछि फोटो/भिडियो खिचुञ्जेल सास रोक्छिन् ।
लस एन्जेलसकी ओडट्टे १९ वर्षको उमेरदेखि मोडलिङमा लागिन् । सुरु सुरुमा उनी नग्न फोटोसेसन गर्ने गर्थिन् । जसवापत् हप्तामा तीन सय पाउण्डसम्म कमाइ हुन्थ्यो । त्यसपछि उनले आफैं वेवसाइट चलाएर फोटो र भिडियोहरु पोष्ट गर्न सुरु गरिन् ।
‘यस्तैमा सन् २०११ मा मेरा एक फ्यानले सुझाव दिनुभयो कि मैले मोटी महिलाहरुबाट किचिएर फोटोसेसन गर्दा कसो होला ? मैले पहिले त यस्तो कुरा सुनेकी पनि थिइनँ । तर उनले आश्वस्त गराए कि यो काम गर्ने हो भने मोटो कमाई हुन्छ । त्यसपछि म यो कामतर्फ आकषिर्त भएँ,’ उनले सुनाइन् ।
त्यसपछि उनले अनलाइनमा मोटा आइमाइहरु खोज्न थालिन् । सय किलोभन्दा बढिका दुईजना भेटिए जसले उनीसित मिलेर फिल्म बनाउन तयार भए । उनी भन्छिन्, ‘सुरुमा उनीहरु डराउँथे, म किचिएर मर्ने हुँ कि भनेर । तर अचेल ढुक्कले मलाई थिच्छन् ।’

उनले यसरी किचिएर खिचेको भिडियो अनलाइन पोष्ट गर्नासाथ भाइरल भयो । त्यसपछि उनी पढाई-सढाई छोडेर पूरै समय यसैमा दत्तचित्त भएर लागिन् ।
किचिने क्रममा अहिलेसम्म कुनै दुर्घटना नभएको उनले बताइन् । ‘हाम्रो गोप्य इशारा छ । मलाई यदी असैह्य भयो भने इशारा गर्छु र उहाँहरु मलाई केहिबेरका लागि छोड्नुहुन्छ,’ उनले भनिन् । यस्तो सांकेतिक भाषा विरलै मात्रै प्रयोग गरिएको उनको भनाई छ ।
ओडेट्टेको यो पेशाबाट परिवार सुरुमा खुशी थिएनन् । सुरु उनले कसैलाई थाहा दिएकी थिइनन् । तर, बुवाले आफैं इन्टरनेटमा छोरीको यस्तो भिडियो भेटे । सुरुमा उनी स्तब्ध भएका थिए । तर आफैं सुटिङस्पटमा आएर हेरेपछि चाहिँ खासै चिन्ता लिएनिन् । त्यसमाथि कमाईको विषयमा थाहा पाएपछि मख्ख परे । आफ्नो कामप्रति व्वाइफ्रेन्डको पनि कुनै आपत्ति नरहेको उनले बताइन् । उनका ब्वाइफ्रेन्ड एेजि एक फोटोग्राफर हुन् । ‘मेरै एउटा सुटिङका क्रममा उसित भेट भएको हो । उसले मेरो कामप्रति कहिल्यै गूनासो गरेन । मैले पैसाका लागि काम गरेको हुँ भन्ने उसलाई थाहा छ,’ ओडेट्टे भन्छिन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}