Home » » चिलीमा ८.३ रेक्टरको महाभूकम्प (भिडियो सहित)

चिलीमा ८.३ रेक्टरको महाभूकम्प (भिडियो सहित)

काठमाडौं, भदौ ३१। दक्षिण अमेरिकी देश चिलीमा ठुलो भूकम्प गएको छ । स्थानिय समय अनुसार साँझ ७.४५ बजे गएको भूकम्पको तिब्रता ८ दशमलव ३ रेक्टर स्केल बताइएको छ ।

भूकम्पका कारण राजधानी सेटियागोमा थुप्रै भवनमा क्षती पुगेको छ । लगातार ३ वटा शक्तिशाली भूकम्पका झट्का महशुस गरिएको थियो ।



भूकम्प लगत्तै सुनामीको खतरा बढेको छ । सरकारले समुद्र तट क्षेत्रमा नबस्न भनिसकेको छ । शहरी क्षेत्रबाट ५४ किलोमिटर टाढा र ३३ किलोमिटर गहिराईमा केन्द्र रहेकोले क्षती कम भएको बताइएको छ ।

अहिले सम्म एक महिलाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो:


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}