
|
|
३० भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधान घोषणाको अबसर पारेर असोज ३ र ४ गते सार्वजनिक विदा दिन प्रस्ताव गरेको छ ।
संविधानसभाले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न भने बाँकी छ । स्रोतले भन्यो-३ र ४ गतेे सार्वजनिक विदा दिने प्रस्ताव भएको छ । अब सरकारले निर्णय गर्नेछ ।’
संविधानसभाले नयाँ संविधान दुर्इ तिहाइले पास गरेको छ र असोज ३ गते ५ बजे घोष्णा गर्ने मिति तय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधान घोषणाको समयमा पूर्व सभासदहरुलाई पनि बोलाउने प्रस्ताव गरेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

