Home » » बुर्तिवाङबाट काठमाडौंको लागी छुटेको यात्रुवाहक बस तोडफोड !

बुर्तिवाङबाट काठमाडौंको लागी छुटेको यात्रुवाहक बस तोडफोड !

कमल पौडेल, खर्वाङ ।  बन्दको अवज्ञा गरेका भन्दै दगातुन्डाडा गाविसको वार्ड नं. ९ काँडेरुखमा बन्दकर्ताहरुले एक यात्रुवाहक वसमा तोडफोड गरेका छन् ।
बुर्तिवाङबाट काठमाडौंको लागी छुटेको ना ४ ख ९२१३ नंम्वरको यात्रुवाहक बसलाई रोकि बसको सिसाहरु फुटाइएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिए । बागलुङ जिल्लाभर अखण्ड बागलुङको माग गर्दै विगत दश दिन देखि अनिश्चितकालीन बन्दहड्ताल गरिँदै आएको छ।


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}