Home » » यस्तो छ यौनकर्मी महिलाको सनसनीपूर्ण कथा

यस्तो छ यौनकर्मी महिलाको सनसनीपूर्ण कथा

कुमारी छात्रादेखि दिनमा सात जनासम्म ग्राहकको यौन प्यास मेटाउने पेशेवर यौनकर्मी महिला । एक यौनकर्मी युवतीले आफुले विभिन्न वेश्यालयहरुमा काम गर्दाको आफ्नो यथार्थ कथाको सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

सोसल साइट रेडिटको आस्क मी एनिथिंग नामक थ्रेडमा यौनकर्मी सराह गि्रनमोरले जिज्ञासुहरुका जवाफ फर्काउने क्रममा आफ्नो कथा खुलस्त भनेकी छिन् ।

अमेरिकाको नेवादाकी बासिन्दा सराहले आफ्नो आम्दानीको बारेमा समेत खुलासा गर्दै आफुले १५ दिनमै झण्डै १० हजार डलर कमाउने गरेको बताइन् ।

आफुले सुरुमा एउटा स्पामा काम गरेको तर त्यसबाट राम्रो कमाइ नभएपछि आफु यौन उद्योगतर्फ लागेको उनले बताएकी छिन् ।

उनले काम गर्ने गरेको मूनलाइट बन्नी राँच वेश्यालय एउटा रियालिटी टेलिभिजनमा समेत देखाइएको थियो ।

तिमी बुढी भएपछि के गर्छौ ? अनुहारमा चाउरी परेपछि के गर्छौ ? भन्ने जस्ता व्यक्तिगत प्रश्नहरु दैनिक रुपमा आउँदा त्यसले आफुलाई आजित पार्ने गरेको उनको अनुभव छ ।

दुनियामा महिलाहरुले यौन सेवा खरीद गर्ने तथा यौन उद्योगमा ग्राहक बन्न जाने क्रम पुरुषको तुलनामा निकै कम रहेको भन्दै उनले त्यसैले वेश्यालयमा महिला ग्राहकको संख्या खासै नहुने अनुभव सुनाउँछिन् ।

वेश्यालयमा आउने सबै पुरुषहरु केवल सेक्सका लागि नआउने गरेको उनको अनुभव छ । कतिपय ग्राहकहरु यौनकर्मी महिलासँग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न समेत आउने गर्दारहेछन् ।

आफुले केही वर्षसम्म एकजना पोर्नस्टारसँग प्रेम र रोमान्स गरेको खुलासा गर्दै उनले तर पछि ऊसँग ब्रेकअप भएको र यसमा आफुहरु दुबैजनाको पेशासँग सम्बन्धित विभिन्न विषयहरु जिम्मेवार रहेको बताउँछिन् ।

आफु अब अरु कसैसँग पनि डेटिङका लागि इच्छुक नरहेको भन्दै उनले आफु आफैसँग र आफुलाइ पैसा तिर्नेसँग निरन्तर डेटिङमै रहेको बताउँछिन् उनी ।

यौन व्यवसायलाई तिव्र रुपमा अगाडि बढाइरहेकी सराहको एउटा कडा नियम छ । त्यो हो उनी कण्डम विना सेक्स गर्दैनिन् । ‘मेरो तथा मेरो ग्राहकको सुरक्षा यौन सन्तुष्टि भन्दा महत्वपूर्ण कुरा हो । यसमा विवाद नै छैन’, उनी भन्छिन् ।

एकपटक उनले ध्यान नदिएको बेलामा एक कलेज पढ्ने विद्यार्थी ग्राहकले उनीसँग कण्डम नै नलगाई यौन सम्पर्क गर्न थालेछ । पछि उनले उसलाई इश्वरको डर देखाएपछि उसले उल्टै ४ सय डलर दिएर माफी माग्दै भागेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}