Home » » साउदीमा निर्ममतापूर्वक यसरी पिटिन्छन् कामदार - भिडियो सहित

साउदीमा निर्ममतापूर्वक यसरी पिटिन्छन् कामदार - भिडियो सहित

नेपालमा गरिवी र महंगाइका कारण राम्रो पैसा कमाउने सपना बोकि बिदेशिने क्रम बढ्दै गइरहेको छ। धेरैले त बिदेश गएपछि सहजै राम्रो पैसा कमाउने सोचिरहेका हुन्छन् भने कतिपय देशमा रोगजारको कुनै बिकल्प नभएका कारण विदेशमा गइ जतिसुकै गाह्रो अवस्थामा पनि मेहेनत गरिरहेका हुन्छन्। कतिपय बिदेशिएका नेपाली आफ्नै देशमा केहि गर्छु भन्ने अठोटका साथ नेपाल फर्कीएर खेतिपाती तथा विभिन्न आयमुलक कामहरु गरेर बसीरहेका छन्।

केहि दिन अगाडी सोसल मिडियामा एउटा यस्तो भिडियो सार्वजनिक भयो कि जुन तपाईले हेर्नुभयो भने यदि तपाईले पनि साउदी गएर पैसा कमाउने सपना देखिरहनुभएको थियो भने पनि त्यो सपना नै तोड्न सक्नुहुन्छ। विदेश जाने फैसला गरेको भएपनि एक पटक सोच्न बाध्य बन्नुहुनेछ। यस भिडियोमा साउदीका इन्जीनियरले आफ्नो कामदारलाई निर्ममतापूर्वक, क्रुर बन्दै कोर्रा जस्तो कुनै बस्तुले पिटिरहेको दृश्य देख्न सक्नुहुन्छ। यस भिडियोमा भएका कामदार भारतका नागरिक हुन् र तिनी साउदीको पवित्र शहर मक्का स्थित एक मस्जित मर्मतको काम गर्दथे। करिव २ मिनेटको भिडियोमा पिटाइ खाँदा खाँदा उनको अनुहार सुनिएको देखिन्छ अनि पछाडी ढाडबाट रगत बगेको पनि देख्न सकिन्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}