
|
|
काठमाडौं, २१ बर्षकी लरेन मोरिसलाइ ८ बर्षको बच्चाका साथमा ५० पटक भन्दा बढि पटक सेक्स गरेको अभियोगमा दुइ बर्षको कैदको सजायँ दिइएको छ । जब मोरिस मात्र १६ बर्षकी थिइन । उनले ती बालकका साथमा २ बर्ष सम्म सम्बन्ध राखेकी थिइन । अब २१ बर्ष पुगेकी मोरिसको अहिले एउटा बच्चा पनि रहेको छ । उनी विद्यालय जाने एक ८ बर्षीय बालकका साथमा नियमित सेक्स गर्ने गर्दथिन ।
यस कुराको खुलासा त्यतिबेला भएको थियो, जब बच्चाले यस बरेमा आफ्नो स्कूलमा बताए । इङ्ल्याडको वारसेस्टर क्राउन कोर्टले मोरिसलाइ गत महिना दोषी पाएको थियो । गत मंगलबार उनलाइ यस अभियोगमा सजायाँ सुनाइएको छ । जब मोरिस कोर्टको बाहिर सजायँ सुनाइने कुरा पर्खिरहेकी थिइन । त्यसबेला उनी चुरोटको धुँवा उडाउँदै हासिरहेकी देखिन्थिन । जजले बताए अनुसार मोरिसलाइ आफ्नो यस गल्तिको पछुतो भएको थियो, त्यसपछि उनले ती बालकका साथमा सेक्स गर्न बन्द गरेकी थिइन । जेहोस, उनलाइ यस अभियोगमा कम भन्दा कम सजायँ दिइएको छ । मोरिसलाइ अब एक बर्षपछि जेलबाट छुटकारा मिल्नेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

