
|
|
पटना, एजेन्सी, बिहारको पटनामा मंगलबारको मध्यराती भएको बस दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु भएको छ ।
नेपालको बाँके जिल्लाबाट चारधाम तीर्थयात्राका लागि हिंडेका रहेको बस पल्टिएपछि दुर्घटना भएको थियो । ५० जना भन्दा बढी सवार भएको बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएको बिहार प्रहरीले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई बनारस समेत लगिएको छ । यात्राको १२ औं दिनपछि घर फर्किदै गर्दा दुर्घटना भएको थियो। घटनामा परी दर्जनौ घाईते भएको र अधिकांसको अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

