Home » » महिलाको जवानीः पहिला जबरजस्ती सेक्स, त्यसपछि निर्वस्त्र गाउँ परिक्रमा !

महिलाको जवानीः पहिला जबरजस्ती सेक्स, त्यसपछि निर्वस्त्र गाउँ परिक्रमा !

एजेन्सी । संसारमा सबैभन्दा बढी उत्सुकताको विषय भनेको सेक्स हो । यसले निम्त्याउने विकृति र अपराध पनि धेरै छन् । अझ हाम्रो समाजमा त सेक्समा पुरुषभन्दा महिलालाई अझ महत्व दिइन्छ । त्यही कारण महिलाको जवानीमा सबैले आँखा लगाउने गर्छन् । त्यसैगरी यूपीको मेरठमा महिलाको जवानीमा आँखा लाग्दा एक युवकले आफूलाई सम्हाल्नै सकेनन् । मरेठास्थित कंकरखेडामा रोहटा रोडस्थित फाजलपुरमा ती युवकले महिलासँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् । चक्कु देखाएर बन्धक बनाई छग्गन सिंह नामका युवकले पहिला ती महिलाको जवानी लुटे । त्यसपछि आफ्ना साथीहरुलाई बोलाएर उनलाई निर्वस्त्र गाउँ परिक्रमा गराए । यो दृश्य देखेर गाउँले लाजले भुतुक्कै भए तर, केही गरेनन् मात्र हेरिरहे । गाउँ परिक्रमा गराएर महिलालाई युवाहरुको समुहले छाडेर गए । भारतको विकट गाउँ मानिन्छ कंकरखेडा । जहाँ यस्ता घटनालाई सामान्य मानिन्छ ।

घटनाको दोस्रो गाउँका केही पुरुषहरुले पीडित महिलालाई कंकरखेड़ाको पुलिस चौकी पु¥याए, जहाँ पुलिसले उनीहरुलाई लखेटेर घर पठायो । त्यसको दोस्रो आक्रोशित गाउँका महिलाहरु स्थानीय प्रहरीले नसुनेपछि पीडित महिलालाई लिएर एसएसपी कार्यालय पुगे । त्यसपछि एसएसपीले पुलिस चौकीलाई कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । विहीबार कंकरखेड़ा पुलिस चौकीले आरोपीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ । महिलाहरुले दर्ता गरेको मुद्दामा ती युवकले एक्लै रहेकी महिलाको घरभित्र घुसेर जबरजस्ती यौन सम्पर्क राखेर निर्वस्त्र गाउँ घुमाएको बताएका छन् । मुद्दा दर्ता गरेपनि आरोपी सिंहलाई भने प्रहरीले पक्राउ गरेको छैन् ।
Source: DainikNepal

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}