Home » » टिभि र भिडियो हेरेर योग गर्नु गलत

टिभि र भिडियो हेरेर योग गर्नु गलत

अन्तर्राष्ट्रिय योग दिवसको दिन टिभी र इन्टरनेट पुर्ण तया योगमय भएको छ । कतिपयले टिभी र भिडियोमा हेरेकै भरमा घरमा बसिबसि योग गर्ने गरेको पनि पाइन्छ । तर यसरि योग गर्नाले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने विज्ञहरुले सुझाएका छन् ।

योग गर्नका लागि आसन कस्तो हुनुपर्छ ?हात तथा अन्य अंगको अवस्था कस्तो हुनुपर्दछ ? मानसिक अवस्था कस्तो हुनुपर्दछ ?यस्ता कुराको निकै महत्व हुन्छ योगमा । यदि यस्ता कुरामा तलमाथी भए योगको नकारात्मक प्रभाव पर्न सक्छ ।

टिभि या भिडियो हेरेर योगाभ्यास गर्दा शारिरिक अवस्था नमिल्ने र ध्यान हेर्नमा मात्रै जानेहुनाले मानसिक अवस्था पनि नमिल्ने विज्ञको सुझाव छ । त्यस्तै कम उमेरका बच्चाका लागि पनि योग अभ्यास फलदायि नहुने विज्ञको भनाइ छ । त्यसैले आफ्नो स्वास्थ्य समस्या र शारिरिक अवस्था अनुसारका योग अभ्यास हुनेहुनाले योगज्ञातासँग परामर्श लिएरमात्र योग गर्न विज्ञको सुझाव छ ।a

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}