Home » » अस्पतालमा नर्सको गोप्य अंग छुदा…

अस्पतालमा नर्सको गोप्य अंग छुदा…

एजेन्सी । विरामी लिएर अस्पताल पुगेका एक एम्बुलेन्स ड्राइभरले नर्सको गोप्य अंगमा हात हालेपछि बबाल मच्चिएको छ ।
ती ‘साहसी’ नर्सले ड्राइभरको रामधुलाई गरेकी छिन् । अस्पताल पुगेका ड्राइभरले नर्सको पुठ्ठा र स्तनमा हातले स्पर्श गरेका थिए । लगत्तै ति नर्स प्रतिकारमा उत्रिइन् । उनले ड्राइभरलाई थप्पडै थप्पडले रामधुलाई गरिन् ।
घटना भारतको पञ्चकूलामा रहेको सेक्टर–६ जनरल अस्पताल बाहिर भएको थियो । 

जहाँ पार्किगमा एक नर्समाथि निजी एम्बुलेन्सका ड्राइभरले छेडछाड गरेपछि नर्सले सिधै थप्पड हानिन् । नर्सको हिम्मत देखेर अस्पतालकी एक महिला सुरक्षागार्डले पनि ड्राइभरको धुलाई गरिन् । त्यती बेला अस्पताल परिसरमा भीड लागिसकेको थियो ।
त्यही बेला त्यहाँ प्रहरी पनि आइपुग्यो र ड्राइभरले माफी माग्नुपर्यो । पीडित नर्सका पछिल्लो केही दिनदेखि ती ड्राइभर उनका गोप्य अंगमा छुने जिस्क्याउने गरिरहेका थिए । त्यहाँ उपस्थित भीडले नर्सको बहादुरीको प्रशंसा गरेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}