Home » » चर्चित मोडेल भन्छिन ‘पटाकाले गोप्य अंग छोपिएको तस्बिर मेरो होइन

चर्चित मोडेल भन्छिन ‘पटाकाले गोप्य अंग छोपिएको तस्बिर मेरो होइन

मोडल तथा कलाकार हरसमय मिडिया छाउन चाहन्छन् । त्यसैले पनि उनीहरू बेलाबखतमा मिडियाका लागि चर्चा योग्य विषय बन्छन् र दिन्छन् । यी विषयमा भारतीय सेलिब्रेटी अन्यभन्दा निकै अगाडि छन् । गत होलीमा रंग र पिचकारीको प्रयोगसहितको तस्बिरले अभिनेत्री पुनम पाण्डे चर्चामा थिइन् ।

अहिले दीपावलीमा भारतीय उतराखण्डकी मोडल देवशी खण्डरी चर्चामा छिन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’ ‘पटका’को पहिरनसहितको तस्बिरले अहिले देवशीले चर्चा पाएकी हुन् । उनका तस्बिरको अहिले सर्वत्र चर्चा छ ।
देवशीले लगाएको पटकाको पहिरनको तस्बिर इन्टरनेटमार्फत हेर्न पनि सकिन्छ । सन् २०११ मा देव आनन्दको चलचित्र ‘चार्जशीट’बाट बलिउड अभिनयमा डेब्यू गरेकी देवशीले यी तस्बिर आफ्नो निजी प्रयोजनका लागि खिचाएकी हुन् । तर इन्टरनेट मार्फत बाहिरिएको छ ।
तस्बिर सार्वजनिक भएपछि देवशी अहिलेले आफ्नो बचाउ गर्दै आएकी छन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’
इन्टरनेटबाट बाहिरिएको तस्बिर आफ्नो सक्कली तस्बिर नभएको उनले खुलाइन् । ‘अश्लील तस्बिर मेरो होइन,’ उनले भनिन् ‘तस्बिर अश्लील बनाएर सार्वजनिक गरिएको छ ।’
तस्बिरमा देवशी निकै बोल्ड अन्दाजमा देखिएकी छन् । तस्बिरमा उनले आफ्ना गोप्य अंग पटकाको सहयोगमा लुकाएकी छन् । पछिल्लो समय साउथका केही चलचित्र अभिनय गरिरहेकी देवशी तस्बिर सार्वजनिकपछि तनावमा छिन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}