Home » » जथाभावी औषधि खाँदा बाँझोपन

जथाभावी औषधि खाँदा बाँझोपन

६ पुस, काठमाण्डौं ।
नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय वितेपनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई ब्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा झन समस्या जटिल बन्दै गएको छ ।

नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अइयनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो ।
तर गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतन सेवालाई आय आर्जन गर्ने माध्यमका रुपमा केही स्वास्थ्थ संस्था र स्वास्थ्थकर्मीले लिएकै कारण सेवाग्राहीहरुले निकै सास्ती भोगिरहेको वरिष्ठ चिकित्सक डाक्टर छत्र अमात्यको ठम्याइ छ ।
औषधिलाई मकै भटमास आएजस्तो जथाभावी रुपमा प्रयोग गर्दा शरिरको हर्मनमा गडबढी भइ बच्चा चाँडो नहुने अवस्था देखिएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}