
|
|
सुनसरी, पुस ६ – प्रधानमन्त्री केपी शर्माओली जिल्ला भ्रमणमा निस्केको अवसर पारेर मोर्चाका कार्यकर्ताले विरोध प्रर्दशनलाई तिब्रता दिन लागेका बेला प्रहरीले उनीहरुलाई तितरबितर पार्न खोज्दा झडप भएको छ ।
मोर्चा कार्यकर्ताले प्रमलाई कालो झण्डा देखाउन भेला भएकै बेला मोर्चाले लाठी चार्ज गरेसँगै दोहोरो झडप भएको हो । झडपमा पाँच जना मोर्चाका कार्याकर्ता घाइते भएका छन् ।
प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओली सोमबार बिराटनगर एअरपोर्टबाट दुहवी भएर इटहरी आउने कार्यक्रमलाई बिथो.ल्न मोर्चाले यस्तो रणनीति अपनाएपनि सफल भएन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

