Home » » मधेसी मोर्चालाई नाका छाड्न भारतको चेतावनी !

मधेसी मोर्चालाई नाका छाड्न भारतको चेतावनी !

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु काठमाडौं । भारतले नेपालको संसदमा मंगलबार पेश भएको संविधान संसोधनसम्बन्धी विधयेकलाई ‘महत्वपूर्ण उपलब्धी भन्दै आन्दोलनरत पक्षलाई सहमति र समझदारीमा आउँन आग्रह गरेको छ । मधेस आन्दोलनसँगै सीमावर्ती नाका अवरोधमा उत्रिएका दलहरुलाई चाँडो समाधान पहिल्याउन समेत भारतले आग्रह गरेको छ । 

नेपालको राजनीतिक स्थितिबारे विदेश मन्त्रालयका जिम्मेवार अधिकारहरुको बैठकले यस्तो निष्कर्ष निकाल्दै भनेको छ‘मधेसी नेताहरुलाई हामीले सम्झाएका छौं । दलहरुले ल्याएको साझा अवधारणामा सहमति पहिल्याउन पनिप भनेका छौं । यसमा पनि अटेर भएमा दलगत सहमतिलाई सर्वोपरी मानेर अघि बढ्न सकिने स्थिति रहन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}