Home » » सुवेदीको उपचारमा सघाउन युरोपमा रकम संकलन अभियान(सहयोग गर्नेको सूची सहित)

सुवेदीको उपचारमा सघाउन युरोपमा रकम संकलन अभियान(सहयोग गर्नेको सूची सहित)

पर्वत—आर्थिक अभाबले उपचारमा समस्या आए पछि वैदेशिक रोजगारको लागि पोर्चुगल पुगेका पर्वतका एक युवाको उपचारमा सघाउन आर्थिक संकलनHelp सुरुHelp भएको छ । पर्वत सालिजा गाविस ४ मल्लाज घर भई पोर्चुगलमा बस्दै आएका ३२ वर्षीय जय प्रसाद सुवेदीको उपचारमा समस्या भए पछि युरोपमा बस्ने पर्वतेली र एनआरएन अभियान्ताहरु रकम संकलन गरेर सुवेदीको उपचारमा सघाउने अभियानमा लागेका छन् । सुवेदीको मृगौला सम्वन्धि समस्या देखिएको छ । सुवेदीको उपचारमा सघाउनको लागि रकम संकलन अभियान संचालन गरिएको पर्वत घर भई स्वीजरल्याण्डमा बस्दै आएका गुणराज शर्माले बताए ।

पोर्तुगल मै उपचार गराईरहेका सुबेदीको दुवै मृगौलाले काम गर्न छोडेपछी मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सले सुझाब दिएका छन् । मृगौला प्रत्यारोपणको लागि ४० देखी ५० लाख नेपाली रुपैयाँ सम्म खÞर्च लाग्ने हुनाले सुबेदीको आर्थिक स्थितिले सम्भव नहुने भन्दै उहाले सहयोगका लागि गरेका छन्गै । सुवेदीको उपचारमा सघाउनको लागि पर्वतबाट युरोप क्षेत्र सहित विभिन्न क्षेत्रबाट सहयोग संकलन सुरु गरेका छन् । सो अभियानमा एनआरएन निबर्तमान अध्यक्ष जिबा लामिछाने, एन आर एन युरोप संयोजक कुल आचार्य सहितले सहयोग गरेका छन् ।
यूरोपमा रहेका पर्बतेलिहरुको पहलमा मृगौला पिडित सुबेदीको सहयोगका लागि अहिले सम्म उठेको रकम जस्ताको तस्तै
कुल आचार्य ,युके – ५५५ युरो
रबिजंग लामिछाने ,युके – ५५५ युरो
यामलाल सुबेदी , डेनमार्क – ५०० युरो
सुभास जोशी , बेल्जियम – २०० युरो
केदार जोशी , बेल्जियम – २०० युरो
गुणराज शर्मा , स्विस्जरल्याण्ड – २०० फ्रान्क
विजय शर्मा दर्पण , स्विजरल्याण्ड – २०० फ्रान्क
गोविन्द सुबेदी , बेल्जियम – १०१ युरो
सागर सुबेदी , अस्ट्रिया — १०० युरो
खड्क रोक्का , नेदरल्याण्ड – ५१ युरो
त्रिलोचन सापकोटा , डेनमार्क – ३०० युरो
जीवा लामिछाने , रसिया -.३०० युरो
राज कुमार मल्ल , पोर्तुगल – १११.११ युरो
पुरन गिरि , युके – २०० युरो
हितकाजि गुरुङ , युके – २०० युरो
दुत पुन युके – ४० युरो
आङ्ग तेञ्जिङ्ग शेर्पा , स्विजरल्याण्ड – १०० फ्रान्क
टंक कार्की , स्विजरल्याण्ड – ५० फ्रान्क
श्याम सापकोटा , स्विजरल्याण्ड – १०० फ्रान्क
ठाकुर प्र. शर्मा (मनोहरि ) नेदरल्याण्ड – १०० युरो
भिम रोक्का , नेदरल्याण्ड – १०० युरो
मनु गुरुङ , नेदरल्याण्ड – ५५ युरो
झलक जिसी , नेदरल्याण्ड – ५१ युरो
राम रेग्मी नेदरल्याण्ड – ५० यूरो
रामचन्द्र क्षेत्रि , नेदरल्याण्ड – ५० यूरो
बिष्णु पोख्रेल , नेदरल्याण्ड – ५० यूरो
दिपक कुवर , स्विजरल्याण्ड – ६१ फ्रान्क
सम्झना थापा – ५० फ्र्यांक लुजान स्विस
कमल केसी , स्विजरल्याण्ड – २० फ्रान्क
ठाकुर प्रसाद अधिकारि बर्न स्विस – २० फ्र्यांक

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}