Home » , » राजेश हमाल भन्छन्-भारतले मित्रतामा दाग लगायो नेताहरु नसुध्रिएको देख्दा दुःख लाग्छ

राजेश हमाल भन्छन्-भारतले मित्रतामा दाग लगायो नेताहरु नसुध्रिएको देख्दा दुःख लाग्छ

विजय आवाज

२ पुस, काठमाडौं । चर्चित नायक राजेश हमालले नाकाबन्दीका नाममा भारतले मित्रतामा लगाएको कलंक हटाउन कम्तिमा एक पुस्ता अर्थात् ६० वर्षसम्म लाग्ने बताएका छन् ।

भारतीय नाकाबन्दीबारे अनलाइनखबरसँग कुराकानी गर्दै हमालले भने- ‘आजको अवस्थामा भारत कसरी हात बाँधेर बस्न सक्छ ? यसले मित्रतामा ठूलो कलंक र दाग लगाएको छ । मलाई लाग्छ, यो मेटाउन एक पुस्ता भन्दा बढी लाग्छ । अहिले जन्मेको बच्चा ६० बर्ष हुँदा पनि यो बिर्सन सक्दैन ।’

भारतको व्यवहारजस्तै नेपाली नेताहरुको व्यवहारबाट पनि नायक हमाल दिक्क बनेका छन् । नयाँ नेपाल भन्नेहरु पनि पुरानै पाराका देखिएको भन्दै हमालले नेपालका नेताहरु कहिल्यै नसुधि्रएको देख्दा दुःख लागेको बताए ।

भारतीय नाकाबन्दी र नेपालका नेताहरुको व्यवहारबारे हमालसँग अनलाइनखबरले गरेको कुराकानी उनकै शब्दमा:

भिडियो हेर्नुहोस्

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}