Home » » लोक गायक बद्रि पंगेनी र गायिका ज्योति लोहनीको दोहोरी घम्सा घम्सी :: Watch Video

लोक गायक बद्रि पंगेनी र गायिका ज्योति लोहनीको दोहोरी घम्सा घम्सी :: Watch Video

गुल्मीको शान्तिपुरमा चक्रेश्वोर मेला भब्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रमको सहभागि हुन लोक गायक बद्रि पंगेनी र लोक गायिका ज्योति लोहनी पनि गुल्मी पुगेका थिए । निकै मनोरञ्जनात्मक कार्यक्रममा बद्रि पंगेनी र ज्योति लोहनी दोहोरी घम्सा घम्सी चल्यो । कार्यक्रममा पंगेनी र लोहनीले आफ्नो गीतमा दर्शकहरुलाई नचाउन सफल भए भने दर्शकहरु स्टेजमै आएर उनीहरु नाच्न पाउदा साह्रै खुसी भएको उनीहरुले बताए । 
Video by Rabilal Poudel

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}