Home » » रञ्जित रेलाई प्रचण्डले भने- नाकाबन्दी तत्काल अन्त्य होस्

रञ्जित रेलाई प्रचण्डले भने- नाकाबन्दी तत्काल अन्त्य होस्

१९ पुस, काठमाडौं ।

भारतीय राजदुत रञ्जेत रे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज दिउसो भएको भेटमा अध्यक्ष प्रचण्डले राजदुत रे सँग नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालय श्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा राजदूत रेलाई अध्यक्ष प्रचण्डले ‘नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस्’ भनेका थिए । जवाफमा भारतीय राजदूत रेले पनि भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}