Home » » झापा, मोरङ र सुनसरीलाई टुक्र्याए आन्दोलन गर्छु : गच्छदार

झापा, मोरङ र सुनसरीलाई टुक्र्याए आन्दोलन गर्छु : गच्छदार

विराटनगर, पुस २९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरी जिल्ला टुक्र्याउन खोजे आन्दोलन गर्ने बताएका छन् ।


बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले झापा, मोरङ र सुनसरीलाई १ नम्बर प्रदेशबाट अलग्याउने काम भए आफूले आन्दोलनको अगुवाइ गर्ने बताए ।

अहिलेको विवाद मिलाउन पूर्वमा ८औं प्रदेश बनाउनुपर्ने उनको भनाइ थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}