Home » » कुकुरसँग प्रेममा परेपछि किशोरीको यो हाल

कुकुरसँग प्रेममा परेपछि किशोरीको यो हाल

भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विवेकको हद पार गर्दै एउटा कुकरसँगको प्रेममा पागल बनेकी छिन् ।
घटना भारतको हो । दैनिक जागरण अनलाइनका अनुसार यी किशोरीले उक्त कुकुरलाई नै आफ्नो ब्वायफ्रेण्ड मान्छिन् । जब ती किशोरीको कोठाबाट उनका अभिभावकहरुले केही पोर्न सामाग्रीहरु फेला पारे तब उनलाई मनोचिकित्सककोमा लगिएको थियो ।

समाचार अनुसार ती किशोरीका बुवाले ५ वर्ष पहिले घरमा जर्मन शेर्फड जातको कुकुर ल्याएका थिए । जब जब त्यो कुकुर ठूलो हुँदै गएको ती किशोरीको लगाव कुकुरप्रति बढ्दै गयो । उनी रातदिन सोही कुकुरसँग बस्न थालिन् । कुकुरसँग उनको प्रेमका बारेमा साथीसँगीहरुले चाल पाएपछि उनका अभिभावकहरुलाई भनिदिए । सुन्दैमा ती किशोरीका अभिभावक आत्तिए र उक्त कुकुर एउटा संस्थालाई दिए ।
तर ती किशोरीले यदि आफुलाई कुकुरबाट अलग गरेमा आत्महत्या गर्ने धम्की दिइन् । एक्ली छोरीको यस्तो कुरा सुनेपछि उनका बाउआमाले त्यो कुकुर फिर्ता लिए । अहिले उक्त कुकुरलाई एउटा पिन्जडाभित्र थुनिएको छ र त्यसको हेरचाहका लागि चौकीदार पनि राखिएको छ । यदि किशोरी कुकुरसँग लसपस गर्न थालेमा चौकिदारले उनका अभिभावकलाई खबर गरिदिने गरेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}