Home » » महिना वारि भएको कति दिनमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ गर्भ बसेन भने खाने भिटामिन के होला?

महिना वारि भएको कति दिनमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ गर्भ बसेन भने खाने भिटामिन के होला?


Answer by स्वास्थ्य संसार:

महिनावारी भएको १४ औं दिनमा महिलाको अन्डासय ले परिपक्व अन्डा निकाल्छ...यसर्थ तेही दिनको आसपास यौन सम्पर्क हुदा गर्भ हुने सम्भावना अत्यधिक हुन्छ...यदि संगै बस्ने बुढा बुढीको एक वर्ष सम्म नियमित यौन सम्पर्क हुदा पनि बच्चा जन्मिएन भने तेस्को कारण खोज्नु आबस्यक हुन्छ....गर्भ नबस्नुमा पुरुष वा महिला कुनै एक जना वा दुवै जनामा समस्या हुन सक्छ..यसर्थ पुरा कारण थाहा नभई यो भिटामिन खानुस भन्न मिल्दैन...एकपटक नजिक को महिला रोग बिसेशग्यसंग परामर्श लिनुहुन सल्लाह दिन्छौ...

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}