Home » » जब तक रहेका सूर्य और चाँद तब तक रहेगा राजेन्द्रका नाम भन्दै महतोको जयजयकार गर्दै तराईमा भाटे जुलुस

जब तक रहेका सूर्य और चाँद तब तक रहेगा राजेन्द्रका नाम भन्दै महतोको जयजयकार गर्दै तराईमा भाटे जुलुस

जब तक रहेका सूर्य और चाँद तब तक रहेगा राजेन्द्रका नाम भन्दै महतोको जयजयकार गर्दै तराईमा भाटे जुलुस प्रदर्शन भएको छ ।
प्रदर्शन शुरु हुनु अघि सदभावना पार्टीका प्रदर्शनकारीले जब तक रहेका सुर्य और चाँद, तब तक रहेगा राजेन्द्रका नाम भन्दै राजेन्द्र महतोको जयजयकार गर्दै उनको पक्षमा नाराबाजी गरेका थिए।
मधेसी मोर्चाले आज सर्लाही सदरमुकाम मलंगवामा भाटे जुलुस निकालेर शक्ति प्रदर्शन गरेको हो । भाटे जुलुस प्रदर्शनीमा राजेन्द्र महतोको व्यापक रुपमा जयजयकार गरिएको थियो ।
मधेस आन्दोलनमा जनसहभागिता घटदै गएको भनिएका बेला सर्लाहीमा मोर्चाको प्रदर्शन गरेको छ । राजेन्द्र महतो भारतबाट भोली नेपाल आउन लागेको पूर्व सन्ध्यामा भाटे जुलुस प्रदर्शन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदर्शनकारी गाउँगाउँबाट ट्याक्टर र बसमा बाँसका लाठीसहित मलंगवामा आई आन्दोलनमा सरिक भएका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}